यस्तो छ दयाहाङको ‘हावा सरर’ गीत

२०७५ पौष १० मंगलबार १३:१९:०० मा प्रकाशित

काठमाडौं । अभिनेता दयाहाङ राइको अभिनय रहेको ‘आप्पा’को ‘हावा सरर’ गीत सार्वजनिक गरिएको छ ।

दयहाङकै अभियन रहेको गीत सन्दकपुरमा छायाँकन गरिएको थियो । उमेश उपमाले लेखेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाले स्वर दिएका छन् ।

अनमोल गुरुङको संगीत रहेको गीतलाई धेरैले मन पराएका छन् ।

माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टले निर्माण गरेको यो फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो फिल्म २४ जेठमा रिलिज हुने छ ।

यस्तो छ ‘हावा सरर’ गीत

ताजा खबर