यस्तो छ नेपाल साहित्य महोत्सवको कार्यतालिका

२०७५ पौष ६ शुक्रबार १३:३५:०० मा प्रकाशित

काठमाडौं । नेपाल साहित्य महोत्सव भोली (७ पुस)देखि पोखरामा शुरु हुँदैछ ।

बुकवर्म फाउन्डेसनले आयोजना गर्ने महोत्सवमा देश तथा विदेशका दर्जनौ लेखक, साहित्यकार, कलाकार तथा बुद्धिजीविहरुको सहभागिता रहने छ । चार दिनसम्म चल्ने साहित्य महोत्सवमा विविध विषयमा छलफल हुने छ ।

जसमा दर्जनौ सेसनमा साहित्य, कला, राजनीति, संस्कृति, समाजका विविध पाटाहरुमा बहस हुने छ । त्यसको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

यस्तो छ नेपाल साहित्य महोत्सव कार्यतालिकाः

ताजा खबर