जुम्लाको तिला गाउँपालिका– ८ पुरुगाउँमा डोजरले सडक खन्दा खानेपानी अबरुद्ध भएपछि स्थानीयलाई सकस । घण्टै पानीको धारामा पालो कुरेर बस्दै पनि २० लिटर पनि पानी भर्न मुस्किल । तस्वीर: रासस

२०७५ मङ्सिर २५ मंगलबार १६:१८:०० मा प्रकाशित

ताजा खबर