एक वर्षभित्र सबैतिर फ्रि वाइफाई

२०७४ श्रावण १८ बुधबार ०७:५८:०० मा प्रकाशित

मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।

धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप टेलिकमले यो थालनी गरेको छ।

टेलिकमले हाल मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाइफाइ उपलब्ध गराएको छ ।

वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ।  नागरिकबाट ।

ताजा खबर