बिहे लगत्तै प्रियंका र निकको भिडियो भाइरल

२०७५ मङ्सिर १६ आइतबार १३:५५:०० मा प्रकाशित

कामठाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले शनिबार निक जोनससँग क्रिश्चिय रितिरिवाजअनुसार बिहे गरेकी छन् ।

उनको बिहे लगत्तै भिडियो भाइरल भएको छ । उनीहरुको ‘भग’ म्यागेजिनले फोटोसुट गराएको थियो । त्यही क्रममा नयाँ दम्पत्तीको भिडियो पनि बनाएको छ ।

उक्त म्यागजिनले इन्स्टाग्राममा फोटो र भिडियो पोस्ट गरेको छ । भिडियो भने एक दिनमै भाइरल बनेको छ । भिडियोमा उनीहरु नयाँ दम्पत्तिले नृत्य गरेका छन् ।

प्रियंका र निकको भिडियो

">http://

ताजा खबर