दाङको घोराही उपमहानगरपालिका ४ डाँडागाउँमा बच्चा बोकेर गोरु दाउँदै एक गृहिणी। कृषिमा यन्त्रको प्रयोग बढेपछि मियोमा गोरु दाउने चलन हराउँदै गएको छ । तस्वीर : रासस

२०७५ मङ्सिर १० सोमबार २१:१५:०० मा प्रकाशित

ताजा खबर