यस्तो छ शाहरुखको 'जीरो’को पहिलो गीत

२०७५ मङ्सिर ७ शुक्रबार १५:४७:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जीरो’को पहिलो गीत रिलिज भएको छ ।

शाहरुखले ट्वीट गर्दै पहिलो गीत ‘मेरे नाम तू’ सार्वजनिक गरेका हुन् । युट्यूबमा पनि राखिएको गीतलाई धेरैले मन पराएका छन् ।

यस अघि सार्वजनिक भएका फिल्मका दुइटा टिजरलाई पनि दर्शकले मन पराएका थिए । यस फिल्ममा शाहरुखसँगै क्याट्रिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ  ।

">http://

 

ताजा खबर