यस्तो छ शाहरुखको ‘जीरो’को नयाँ टिजर

२०७५ मङ्सिर ५ बुधबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जीरो’को नयाँ टिजर सार्वजनिक गरिएको छ ।

शाहरुखले नयाँ टिजर ट्वीट गर्दै लेखेका छन, ‘बउआ सिंहको हरकत सम्हालेर हेर्नु होला । कतै प्रेममा परिएला ।’ यस फिल्ममा शाहरुखसँगै अनुष्का शर्मा र कैट्रिना कैफको अभिनय रहेको छ । यो २१ डिसेम्बरमा रिलिज हुने छ ।

आनन्द एल. राईले ‘जीरो’को निर्देशन गरेका छन् । यसको निर्माणमा दुई अर्ब रुपैयाँ खर्च भएको छ ।


">http://

ताजा खबर