यस्तो छ नम्रताको ‘प्रसाद’को टिजर

२०७५ कार्तिक १९ सोमबार ११:५८:०० मा प्रकाशित

काठमाडौं, १९ कात्तिक । नम्रता श्रेष्ठको अभिनय रहेको ‘प्रसाद’ फिल्मको टिजर रुचाएका छन् ।

१६ कात्तिकमा सार्वजनिक भएको टिजरले यूट्युमा राम्रो प्रतिक्रिया पाइरहेको छ । तीन दिनमै तीन लाख भन्दा बढीले हेरिसकेका छन् ।

यो फिल्ममा नम्रतासँगै विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भुषालको अभियन रहेको छ । २१ मंसिरमा प्रदर्शन हुने ‘प्रसाद’ले नयाँ स्वाद दिने छ ।

फिल्म ‘प्रसाद’को टिजरः
">http://
 

ताजा खबर