दिपिका र दिवाकर थाइल्याण्डमा मस्ती गर्दै

२०७५ कार्तिक १६ शुक्रबार १३:०५:०० मा प्रकाशित

काठमाडौं, १६ कात्तिक । छक्का पञ्जा ३ कि नायिका दिपिका प्रसाईंले अहिले आफ्नो प्रेमी दिवाकर भट्टराईसँग थाइल्याण्डमा रमाइरहेकी छिन् ।

फेसबुकमा फोटो राख्दै ‘हि इज माइन फरएभर’ भन्दै निर्देशक दिवाकर भट्टराईसँगको फोटो केहि अघि सार्वजनिक गर्दै आफ्नो सम्बन्धमा खुलेकी नायिका दिपिकाको इन्गेजमेन्ट यहि दशैंमा भएको पनि सार्वजनिक भएको छ ।

फुकेटको डल्फीन बे मा रमाइरहेका यि जोडी यसअघि नै कोर्ट म्यारिज भइसकेको हल्ला बाहिरिएको छ ।

दशैंमा इन्गेजमेन्ट मात्र गरेका यो जोडीको थाइल्याण्ड भ्रमण हनिमुन नै भएको केहिले दाबी गरेका छन् भने केहिले यसलाई घुमघाम मात्र भएको बताएका छन् ।
 

 

ताजा खबर