एलएलबी प्रथमवर्षको परीक्षाफल प्रकाशित

२०७४ श्रावण २ सोमबार ०५:५८:०० मा प्रकाशित

काठमाडौँ, २ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ सालमा सञ्चालित कानुन संकायतर्फ एलएल वी प्रथम वर्षको परीक्षाको परीक्षाफल आइतबार  प्रकाशित गरेएको छ ।  
परीक्षाको परीक्षाफल .edusanjal.com,www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । रासस

ताजा खबर