भिडियो हाइलाट्समा हेर्नुहोस् रसिया भर्सेस क्रोयशिया

२०७५ असार २४ आइतबार ०७:०२:०० मा प्रकाशित

फिफा विश्वकप २०१८ अन्तर्गत शनिबार राती भएको प्रतिस्पर्धामा आयोजक मुलुक रुस युरोपेली मुलुक क्रोएशियासँग पेनाल्टी शुटआउटमा ४–३ ले गोल अन्तरले पराजित भएको छ । यस पराजयसँगै आयोजक रुस विश्वकपबाट बाहिरिएको छ ।

 

 

स्विडेनलाई २–० ले हराइ २८ वर्ष पछि इङ्ल्याण्ड सेमिफाइनलमा

आयोजक रुसलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनाउँदै क्रोएशिया सेमिफाइनलमा

ताजा खबर