हाइलाइट्समा हेर्नुस इङल्याण्डले स्विडेनलाई २–० ले हराएको

२०७५ असार २३ शनिबार २२:२८:०० मा प्रकाशित

विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको तेश्रो खेलमा इंग्ल्याण्डले जुझारु स्वीडेनलाई २–० गोल अन्तरले हराइ विश्वकपमा २८ वर्षपछि सेमिफाइनल प्रवेश गरेको छ । यस खेल पश्चात स्विडेनको विश्वकप यात्रा यहि टुंगिएको छ ।

ताजा खबर