फ्रान्स भर्सेस उरुग्वेको हाइलाइट्स हेर्नुहोस्

२०७५ असार २३ शनिबार १०:३३:०० मा प्रकाशित

विश्वकप २०१८ अन्तर्गत भएको पहिलो क्वार्टरफाइनलमा पुर्व विश्व विजेता फ्रान्सले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यो सँगै फ्रान्सले यस विश्वकपमा तेश्रो दक्षिण अमेरिकी राष्ट्रलाई हराएको छ । पेरुलाई समुह चरणमा हराएको फ्रान्सले अर्जेन्टिनालाई प्रि क्वार्टरफाइनलमा हराएको थियो ।

ताजा खबर